काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक बार अंकले बढेको छ। सेसनमा १२.०८ अंक बढेर २६५२.८७ विन्दुमा पुगेको छ । ३ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको ४ हजार ४ सय सय ३७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८५ वटा कारोबार भएको हो । २८ कम्पनीको मूल्य बढ्दा २८ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
Artha Sanjal






