एलआइसी नेपालको संचालकमा पुनः अग्रवाल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समिति सदस्यमा कोमल अग्रवाल नियुक्त भएकी छन् ।

कम्पनी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेकी सञ्चालक कोमल अग्रवालको कार्यकाल फागुन २५ गते समाप्त भएकोमा कम्पनीको फागुन २६ गतेको बैठकको निर्णयले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *