काठमाडाैं। विन नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले कर्जा विभागका कनिष्ठ अधिकृत, सुपरभाईजर, सूचना प्रविधि विभागका सुपरभाईजर, शाखा प्रबन्धक, सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि कर्मचारी मागेको हो।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन २२ गते) देखि १५ दिन भित्र कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन्।

Artha Sanjal






