युनाइटेड इदी मर्दीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेप्से मा युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ७०९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ६८१.७३ रुपैयाँ कायम भएको छ । अब आइतबार सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *