प्रि ओपन सेसनमा नेप्से सूचक १४.०८ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक चाैध अंक बढेको छ। सेसनमा १४.०८ अंक बढेर २८१९.१२ विन्दुमा पुगेको छ। ९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

८५ वटा कम्पनीको १ लाख ३० हजार ७ सय ९५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ४१ वटा कारोबार भएको हो । ५५ कम्पनीको मूल्य बढ्दा २४ वटा मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *