काठमाडौँ । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा खरिदबिक्री भएको छ
Artha Sanjal






