समाचारमनाङमा भूकम्पको धक्का ५ फाल्गुन २०८१, सोमबार ११:५३February 17, 2025 काठमाडौं । मनाङमा भूकम्प गएको छ । सोमबार बिहान ८: २२ बजे मनाङको भ्राका केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको तीव्रता ३.८ म्याग्नेच्युड मापन भएको छ । Artha Sanjal Post navigation Previous: एलआईसीको लिलामी सेयर भर्ने आज अन्तिम दिनNext: आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैनः मन्त्री पौडेल Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
राजदूतको फर्म भर्न मिल्छ कि मिल्दैन भनेर प्रधानमन्त्रीलाई ‘म्यासेज’ गर्दा सात घन्टा केरकार अर्थ सन्जाल२२ जेष्ठ २०८३, शुक्रबार ०९:४८June 5, 2026 0
खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन अर्थ सन्जाल२२ जेष्ठ २०८३, शुक्रबार ०९:३७June 5, 2026 0