सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन, के राखियो नयाँ ?

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७९।८० र २०८०।८१ को गत असोज २१ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्तावत गरेको थियो। त्यसपछि कम्पनीको नाम सीईडीबी होल्डिङ्स लिमिटेड राखिएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयले कात्तिक २० गते कम्पनीको नाम परिवर्तन गर्ने कार्यलाई स्वीकृति प्रदान गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *