जुन महिनामा भित्रिए ७६ हजार पर्यटक

काठमाडाैं । सन् २०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक भित्रिएका छन् ।

पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक भित्रिएका थिए ।

जुन महिनामा सबैभन्दा धेरै ३७ हजार ८३५ भारतीय पर्यटक भित्रिएका छन् ।

त्यस्तै अमेरिकाबाट ८ हजार २८१, चीनबाट ७ हजार ४९४, बंगलादेशबाट ३ हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट एक हजार ५८९ पर्यटक भित्रिएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *