अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

फिफा विश्वकप सुरु हुनै लाग्दा भायानेटको सर्भरमा समस्या,सबै सर्भिस ठप्प

  • अर्थ सन्जाल
  • ४ मंसिर २०७९, आईतवार २१:५२


इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनको आईपीटिभी डाउन भएको छ । फिफा विश्वकप फुटबलको उद्घाटन सुरू हुनै लाग्दा कम्पनीको भायाटिभी सेवामा समस्या आएको हो । विश्वकप फुटबल प्रसारणको लाइभको प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्दा आईपीटिभी डाउन भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेको छ, ” आदरणीय ग्राहक महानुभावहरू, उच्च ट्राफिकको कारणले, तपाईंले टिभीसेवा र वर्ल्डकप कुपन खरिदमा समस्या सामना गरिरहनुभएको हुनसक्छ । हामी चाँडोभन्दा चाँडो समस्या समाधान गर्न काम गरिरहेका छौं ।”

फिफा विश्वकप २०२२ आजदेखि सुरुवात हुँदैछ । नेपालमा विश्वकप फुटबलको लाइभ सशुल्क रूपमा ‘हिमालय प्रिमियम’बाट मात्र हेर्न सकिन्छ । उक्त च्यानल खरिदका लागि उपभोक्ताले करसहित पाँच सय ६५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

सोही प्याकेज खरिद गर्ने क्रममा ट्राफिक बढी हुँदा आइपीटिभी सेवा प्रभावित भएको हुनसक्ने कम्पनीको भनाइ छ । यसका साथै ईसेवा, खल्ती लगायतका वालेटले पनि राम्ररी काम नगरेको प्रयोगकर्ताले गुनासो गरेका छन् ।

Artha Sanjal
मिती : ४ मंसिर २०७९, आईतवार २१:५२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

प्रधानमन्त्रीले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्नुपर्छ: महामन्त्री शर्मा

बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ताजा समाचार

  1. प्रधानमन्त्रीले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्नुपर्छ: महामन्त्री शर्मा
  2. बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
  3. एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  4. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  5. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  6. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  7. आन्दोलित हुँदै सहकारीका सञ्चालक

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.