३५ कम्पनीको २८ अर्बको आईपीओ आउँदै

काठामाडौं। तीन सिमेन्टसहित ३५ कम्पनीहरुले २८ अर्बबराबरको आईपीओ निष्कासन गर्ने भएका छन् ।

जसमा, जलविद्युत,उत्पादन तथा प्रशोधन, लगानी र अन्य समूह गरेर करिव ३५ कम्पनीहरुको २८ अर्बबराबरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ। जसमा सौर्य सिमेन्ट, मारुती सिमेन्ट र जगदम्बा सिमेन्ट कम्पनीहरु रहेका छन् ।

यी कम्पनीहरुले प्रिमियममा आईपीओ ल्याउने तयारी गरेका छन् । पछिल्लो समय सिमेन्ट कम्पनीहरु एक पछि अर्को गर्दै दोस्रो बजारमा आउने तयारीमा छन् । जसमा हाल नेप्सेमा शिवम् , सोना र सर्वोत्तम गरी ३ कम्पनी सूचीकृत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *