एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि, धमाधम बैंक छोड्दै उच्चपदस्थ कर्मचारी

काठमाडौँ। एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि देखिएको छ । आफूलाई अब्बल देखाउने प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेको होडबाजीका कारण बैंकका कर्मचारीमा चरम असन्तुष्टि पैदा भएको हो । सिईओ न्यौपानेको अहमता तथा फितलो व्यवस्थापनका कारण बैंकका अब्बल कर्मचारीले समेत धमाधम बैंक छोड्न थालेका छन्। हालै  मात्र बैंकका उच्च व्यवस्थापन तहको (क) वर्गमा कार्यरत चिफ डेभलपमेन्ट … Continue reading एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि, धमाधम बैंक छोड्दै उच्चपदस्थ कर्मचारी