राप्रपा फुटको संघारमा, १० सांसद लिएर छुट्टिने तयारीमा जबरा
काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिभाजन हुने अवस्थामा पुगेको छ । अध्यक्ष लिङ्देनको मनोमानी प्रवृतिका कारण आन्तरिक विवाद बढ्दै जाँदा पार्टी बिभाजन संघारमा पगुेको हो । पार्टीमा संसदीय दलको नेताका आकांक्षी निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरालाई पाखा लगाएर दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएपछि चरम अन्तुष्टि बढ्दै गएकोले अब पार्टी … Continue reading राप्रपा फुटको संघारमा, १० सांसद लिएर छुट्टिने तयारीमा जबरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed