१० लाख धरौटी रिहा भएका थिए ‘अवैध स्युडोइफ्रिडिन कारोबारी’ रतनलाल संघाई

काठमाडौँ । औषधि उत्पादनका लागि आयात गरिएको स्युडोइफ्रिडिन अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा मुद्दा खेपेका उद्योगी रतनलाल संघाई १० लाख रुपैयाँ धरौटीमा रिहा भएको तथ्य भेटिएको छ। संघाई समूहअन्तर्गतको आर्य फर्मा ल्याबसँग जोडिएको उक्त प्रकरणमा उनी १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने अर्का अभियुक्त मोहित हलानलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश … Continue reading १० लाख धरौटी रिहा भएका थिए ‘अवैध स्युडोइफ्रिडिन कारोबारी’ रतनलाल संघाई