सांसद चढेको ‘बीवाईडी एटो ३’ भयानक दुर्घटनामा, ‘ब्रेक लागेन, स्टेयरिङ लक भयो’ (भिडियोसहित)

काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रकाश पाठक झापाबाट काठमाडौं आउँदै थिए । साथमा थिए झापाकै दुई सांसदसहित ४ जना । यात्रा सहज रूपमै अघि बढिरहेको थियो । तर, सिन्धुलीको कमलामाई नगरपालिकास्थित भीमानतर्फ आइपुग्दा केही सेकेन्डमै यात्रा भयावह दुर्घटनामा परिणत भयो। गाडी थियो– सईमेक्स इंकको बीवाईडी एटो ३ु  सवारी चालक लक्ष्मण पोखरेल … Continue reading सांसद चढेको ‘बीवाईडी एटो ३’ भयानक दुर्घटनामा, ‘ब्रेक लागेन, स्टेयरिङ लक भयो’ (भिडियोसहित)