बीवाईडीले कर छलेको पुष्टि, रसुवा भन्सारमा दाखिला गर्यो १९ करोड २७ लाख रुपैयाँ

काठमाडौं । बीवाईडीका विद्युतीय गाडी भन्सार जाँचपासमा राजस्व छली भएको पुष्टी भएको छ। नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले १९ करोड २७ लाख १७ हजार २५ रुपैयाँ रसुवा भन्सार कार्यालयमा दाखिला गरेसँगै जाँचपासका क्रममा कर छली भएको तथ्य आधिकारिक रुपमै खुलेको हो। रसुवा भन्सार कार्यालयले छुट रकम दाखिला गर्न पत्राचार गरेपछि साइमेक्सले सो रकम बुझाएको … Continue reading बीवाईडीले कर छलेको पुष्टि, रसुवा भन्सारमा दाखिला गर्यो १९ करोड २७ लाख रुपैयाँ