राष्ट्र बैंकबाट सुनुवाइ नभएपछि लामिछानेविरुद्धको उजुरी मन्त्रिपरिषद् र अख्तियारमा

काठमाडौं। प्रभु बैंककी सञ्चालक अम्बिका शर्मा लामिछानेमाथि पदको दुरुपयोग गरी आफ्नै छोराको निजी कम्पनीमा करोडौँ रुपैयाँ रकम लिएको बिषय राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयदेखि अख्तियार पुगेको छ। लामिछानेको अनियमितताबारे सुरुमा बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकमा उजुरी गरिएकोमा लामो समयसम्म पनि सुनुवाइ नभएपछि कारबाहीको माग गर्दै लामिछानेविरुद्धको उजुरी मन्त्रिपरिषद् र अख्तियारसम्म … Continue reading राष्ट्र बैंकबाट सुनुवाइ नभएपछि लामिछानेविरुद्धको उजुरी मन्त्रिपरिषद् र अख्तियारमा