प्रभु बैंकका पूर्व सीईओलाई नगद जरिवाना, करोडौँ असुल्ने सञ्चालकलाई ‘उन्मुक्ति’
काठमाडौं । नियामकीय नियम उलंघन गरेको भन्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको नेपाल राष्ट्र बैंकले आफ्नै छोराका नाममा कम्पनी खडा गरी नियमविपरीत मासिक ५ लाख असुल्दै आएकी प्रभु बैंककी संचालक अम्बिका शर्मा लामिछानेलाई उन्मुक्ति दिएको छ। बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार अघिल्लो निरीक्षण प्रतिवेदनमा उल्लिखित अधिकांश कैफियतहरू … Continue reading प्रभु बैंकका पूर्व सीईओलाई नगद जरिवाना, करोडौँ असुल्ने सञ्चालकलाई ‘उन्मुक्ति’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed