नाकामै नआएका सयौं ‘बीवाईडी’ को जाँचपास प्रकरण: भन्सारका प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त

काठमाडौं । बीवाईडी लगायतका विद्युतीय कार भन्सार प्रकरणमा रसुवागढी भन्सार कार्यालयका प्रमुखसहित ९ जनालाई जिम्मेवारीमुक्त गरिएको छ। बजेट घोषणा पूर्व भन्सार नाकामै नआएका २ सय बीवाईडीका  विद्युतीय सवारीको भन्सार पास गराएको आरोपमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सहित ६ कर्मचारीलाई अर्थमन्त्रीकाे निर्देशन पछि जिम्मेवारी मुक्त गरिएको हाे । रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारीसाधनको … Continue reading नाकामै नआएका सयौं ‘बीवाईडी’ को जाँचपास प्रकरण: भन्सारका प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त