दीपक भट्ट पक्राउपछि अलमलमा सम्पत्ति शुद्धीकरण विभाग: न अपराध भेटियो, न अवैध धन

काठमाडौं । उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव, बीमा तथा बैंकिङ क्षेत्रसँगको सम्बन्ध र अर्बौंको अवैध सम्पत्ति आर्जन गरेको आशंकासहित पक्राउ गरिएका व्यवसायी दीपक भट्टको विषयमा अनुसन्धान गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अहिले स्वयं अन्योलमा परेको देखिन्छ। प्रारम्भिक चरणमा व्यापक मिडिया प्रचारसहित अघि बढाइएको अनुसन्धान अहिले पोख्त प्रमाण अभावका कारण कमजोर बन्दै गएको र विभागभित्रै … Continue reading दीपक भट्ट पक्राउपछि अलमलमा सम्पत्ति शुद्धीकरण विभाग: न अपराध भेटियो, न अवैध धन