धितो लिलाम गरेर डुबेको ऋण असुल्दा सीईओ पक्राउ, बैंकिङ क्षेत्र भन्छ– ‘प्रणालीमाथिकै प्रहार’

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) लिमिटेडले नियमअनुसार नै स्मार्ट टेलिकम प्रा. लिले लिएको ऋण अशुल गरेको पाईएको छ । एनआईएमबी बैंकको नेतृत्वमा रहेको बैंकहरूको कन्सोर्टियमले ऋणी स्मार्ट टेलिकम प्रा. लि. बाट असुल गर्नुपर्ने कर्जा बक्यौताबापतको रकम धितोमा राखिएका उपकरण तथा सामग्रीहरू लिलामीमार्फत बिक्री गरी ऋण रकम अशुल गरेको खुलेको छ। एनआईएमबी बैंकले बैंक तथा … Continue reading धितो लिलाम गरेर डुबेको ऋण असुल्दा सीईओ पक्राउ, बैंकिङ क्षेत्र भन्छ– ‘प्रणालीमाथिकै प्रहार’