बजार जान्छु भनि हिँडेकी सरिता ११ दिनपछि शिवपुरी जंगलमा मृत भेटिइन्
काठमाडौं । तारकेश्वर- ३, तीनपिप्लेबाट वैशाख १२ गतेदेखि हराएकी ४५ वर्षीया सरिता तिवारीको शव शिवपुरी जंगलमा फेला परेको छ । बजार जान्छु भनी गाडी चढेर ११ गते दिउँसोदेखि हराएकी सरिताको खोजीका लागि पतिसहित परिवारका सदस्यले १२ गते खोजतलास जाहेरी दिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । खोजीका क्रममा मंगलबार दिउँसो टोखा- १ स्थित … Continue reading बजार जान्छु भनि हिँडेकी सरिता ११ दिनपछि शिवपुरी जंगलमा मृत भेटिइन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed