नबिल बैंककको सिइओमा ज्ञानेन्द प्रसाद ढुंगानाको इन्ट्री
नबिल बैंककको कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द प्रसाद ढुंगाना नियुक्त हुने भएका छन् । नबिल बैंकका (सिइओ) अनिल केशरी शाहको ४ बर्षे कार्यकाल सकिनै लाग्दा नेपाल बंगलादेश बैंकका पुर्व कार्यकारी अधिकृत (सिइओ) ढुंगाना पुन:कार्यकारी अधिकृतमा नियुक्त हुने भएका हुन् । बैंक निकट उच्च स्रोतले भन्यो ‘ दुई बैंकको एक्विजिसनको सम्पूर्ण प्रक्रिया पुरा भईसकेको छ,ज्ञानेन्द प्रसाद … Continue reading नबिल बैंककको सिइओमा ज्ञानेन्द प्रसाद ढुंगानाको इन्ट्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed