ग्लोबल आईएमइको करोडौँ भ्रष्टाचारमा राष्ट्र बैंकको छानबिन, सिईओसहित तीनजनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं। नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमइ बैंक लिमिटेडमा भएको करोडौं रुपैयाँको अनियमितताबारे छानबिन अघि बढाएको छ। सोहिअनुसार राष्ट्र बैंकले सिईओसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ। राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित डेपुटी सिईओ सुमन पोखरेल र मार्केटिङ विभाग प्रमुख योगेश पोखरेललाई स्पष्टीकरण सोधी लिखित जवाफ दिन निर्देशन दिएको हो। बैंकका मार्केटिङ विभाग प्रमुख … Continue reading ग्लोबल आईएमइको करोडौँ भ्रष्टाचारमा राष्ट्र बैंकको छानबिन, सिईओसहित तीनजनालाई सोध्यो स्पष्टीकरण