एनआईसी एशिया बैंक ‘पतनका नायक’- अध्यक्ष तुलसीराम अग्रवाल

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड वित्तीय संकटमा छ। यसको मुख्य दोषी अध्यक्ष तुलसी राम अग्रवाल हुन्। नेपाल राष्ट्र बैंकले उनलाई हरेक आर्थिक बर्षमा पट-पटक कारबाही गरिसकेको छ। नियामकीय निर्देशनविपरीत काम गर्दै आएका अग्र्वाललाई आर्थिक बर्ष २०८२/८३ को सुरुवात मै पनि राष्ट्र बैंकले स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरणमा उनलाई नगद जरिवाना किन नगर्ने ? भनेर जवाफ माग … Continue reading एनआईसी एशिया बैंक ‘पतनका नायक’- अध्यक्ष तुलसीराम अग्रवाल