ग्लोबल आईएमइ बैंकका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैंकका हाकिमकै संरक्षण

काठमाडौं । भ्रष्टाचार तथा अनियमिततामा संलग्न ग्लोबल आईएमइ बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नै संरक्षण गर्दै आएको भेटिएको छ। बैंक भित्र रहेर अख्तियारको दुरुपयोग गर्दै आएका कर्मचारी जोगाउन नेपाल राष्ट्र बैंकका सुपरिवेक्षण विभाग प्रमुख दीर्घ रावल नै लागिपरेको भेटिएको हो। बैंकका मार्केटिंग विभाग प्रमुख समेत रहेका पब्लिक रिलेशन अफिसर योगेश पोखरेलले व्यापर प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्ववापतको … Continue reading ग्लोबल आईएमइ बैंकका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैंकका हाकिमकै संरक्षण