काठमाडौं । ग्लोबल आईएमइ बैंकका कर्मचारीले आफ्नै नाममा कम्पनी खडा गरी व्यापार प्रवर्द्धनको लाखौँ रुपैयाँ अवैध रुपमा असुल्दै आएको खुलासा भएपछि संचालकको नाम हेरफेर गरिएको छ। सार्वजनिक सँस्थामा रहेर वित्तीय अपराध गर्दै आएको तथ्यका आधारमा बैंक तथा नियामक निकायले समेत अनुसन्धान थालेपछि उक्त कम्पनीबाट संचालन हुँदै आएको अनलाईनको ‘whois‘ अर्थात् डोमेनको नाम परिवर्तन गरिएको हो। … Continue reading वित्तीय अपराधबाट उम्किन पोखरेलको ‘प्रपन्च’: श्रीमती प्रभाको नाम हटाए, अर्कै व्यक्ति भित्र्याए [फलोअप]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed