एनआईसी एशिया बैंकविरूद्ध ३ हजार १ सय २९ वटा गुनासो, अझै भएन सम्बोधन

काठमाडौँ । एनआईसी एशिया बैंकविरूद्ध हजारौं उजुरी तथा गुनासो दर्ता भएका छन्। आर्थिक बर्ष २०८०/८१ मा बैंकविरूद्ध ३ हजार १ सय उनान्तिस वटा उजुरी दर्ता भएका छन्। दर्ता भएका उजुरीमध्य ठगी सम्बन्धी उजुरी भन्दा बढी छन्। आव २०८०/८१ मा बैंकविरूद्ध सेवा गुणस्तरसम्बन्धी ६ सय ७५, प्राविधिक कठिनाईका ५ सय ८०, वित्तीय लेनदेन सम्बन्धी २ सय … Continue reading एनआईसी एशिया बैंकविरूद्ध ३ हजार १ सय २९ वटा गुनासो, अझै भएन सम्बोधन