सञ्चालककै कम्पनीमा करोडौं प्रवाह: अम्बिका लामिछानेले बैंकबाट कति कुम्ल्याइन् ? (विवरणसहित)

काठमाडौं । प्रभु बैंक लिमिटेडकी संचालक अम्बिका शर्मा लामिछानेले आफ्नो निजी कम्पनी ‘सरस्वती इभेन्ट्स प्रालि‘का नाममा करोडौं रुपैयाँ लिँदै आएको तथ्य भेटिएको छ। लामिछानेले उक्त कम्पनीद्वारा संचालित नेपालखोज डटकम नामक अनलाइन पोर्टलको विज्ञापनका नाममा  बैंकबाट करोडौं रुपैयाँ लिएको तथ्य भेटिएको हो। लामिछानेले बैंकको संचालक नरहँदा र हाल रहँदा समेत बैंकबाट उक्त कम्पनीका नाममा विभिन्न शिर्षकमा … Continue reading सञ्चालककै कम्पनीमा करोडौं प्रवाह: अम्बिका लामिछानेले बैंकबाट कति कुम्ल्याइन् ? (विवरणसहित)