एनआईसी एशिया बैंकका कर्मचारीनै ‘बिचौलिया’: सीईओकै संरक्षणमा ‘गोठालो’ द्वारा करोडौं निक्षेप अपचलन

काठमाडौं । एनआईसी एशिया बैंकको बनेपा साखाबाट प्रवाह भएका करोडौं ऋण अपचलन भएको पाईएको छ। बैंकका ततकालिन साखा प्रबन्धक र साखा प्रबन्धक संगम अघिकारीको मिलेमतोमा प्रवाह भएका ऋण अपचलन भएको पाईएको हो। करोडौं निक्षेप दुरुपयोग गरी बैंक छोडेर ‘गोठालो फर्म’ संचालन गर्दै आएका बिनोद घिमिरेले बैंककै शाखा प्रबन्धक सँगको मिलेमतोमा बैंकको करोडौं अपचलन गरेको तथ्य … Continue reading एनआईसी एशिया बैंकका कर्मचारीनै ‘बिचौलिया’: सीईओकै संरक्षणमा ‘गोठालो’ द्वारा करोडौं निक्षेप अपचलन