ह्याम्स अस्पतालमा नक्कली डाक्टर

काठमाडौं । नामका अघि डक्टर लेख्न कुनै व्यक्तिले कि त चिकित्सक शिक्षा पास गरेको हुनुपर्छ कि त पिएचडी । पिएचडी गरेपनि नामको अघिल्तिर भन्दा पनि पछिल्तिर पिएचडी लेख्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर, काठमाडौंमा रहेको ह्याम्स अस्पतालका सञ्चालकले भने यस्को प्रकृया नै पूरा नगरी नामको अगाडि डक्टर लेखेर दुनियाँ झुक्याईरहेको तथ्य बाहिरिएको छ। ह्याम्स अस्पतालको … Continue reading ह्याम्स अस्पतालमा नक्कली डाक्टर