चन्द्रागिरीमा नियमविपरीत आईएमइ समूहको ठगी, सम्झौतामा के छ ? हेर्नुहोस् रिपोर्ट

काठमाडौं। आईएमइ समूहले संचालन गरेको चन्द्रागिरि हिल्स प्रालिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा वन मन्त्रालयबीचको सम्झौताको कार्यान्वयन नगरेको तथ्य फेला परेको छ छ । २०६८ साल साउन २० को नेपाल सरकारको मन्त्रीस्तरको निर्णयले काठमाण्डौं फन पार्क प्रालिलाई काठमाण्डौको थानकोट गा.वि.स १ र ९ मा पर्ने चन्द्रागिरी नाम भएको ३६ हेक्टर राष्ट्रिय वन ऐन २०४९ तथा … Continue reading चन्द्रागिरीमा नियमविपरीत आईएमइ समूहको ठगी, सम्झौतामा के छ ? हेर्नुहोस् रिपोर्ट