सरकारी जग्गामा केबलकार बनाउने योजनामा ‘ब्रेक’ लागेपछि कुन्ठा पोख्दै चन्द्र ढकाल
काठमाडौं । छोटो समयमै अर्बपति व्यापारीको सूचीमा परेका व्यापारी चन्द्र ढकालले पाथीभरामा केवलकार बनाउन नपाएको कुन्ठा व्यक्त गरेका छन्। शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघको अधिवेशनमा बोल्दै सार्वजनिक रुपमै उनले यस्तो कुन्ठा पोखेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यापारी चन्द्रप्रसाद ढकालले पाथीभरामा स्थानीयले केवलकार निर्माण विरुद्धको अवरोध र आन्दोलनलाई लक्षित गर्दै नेपालमा … Continue reading सरकारी जग्गामा केबलकार बनाउने योजनामा ‘ब्रेक’ लागेपछि कुन्ठा पोख्दै चन्द्र ढकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed