चन्द्रागिरी हिल्सलाई नगरपालिकाले भन्यो- ‘दर्शनार्थीसँगको अवैध असुली अविलम्ब रोक्नु’

काठमाडौं । ‘चन्द्रागिरी हिल्स’प्रालिले भालेश्वर मन्दिर दर्शन गर्न जाने पैदलयात्रुहरूसँग अनधिकृत रूपमा रकम अशुल गरेको तथ्य बाहिरिएपछि चन्द्रागिरि नगरपालिकाले उक्त अवैध अशुली तत्काल रोक्न चन्द्रागिरी हिल्स प्रालिलाई पत्र काटेको छ। केवलकार सञ्चालनका लागि मात्र अनुमति पाएको चन्द्रागिरी हिल्सले पैदलयात्रुहरूसँग समेत प्रति व्यक्ति १०० रुपैयाँ शुल्क उठाउने गरेको तथ्य र प्रमाणका आधारमा नगरपालिकाले उक्त गैरकानुनी कार्य … Continue reading चन्द्रागिरी हिल्सलाई नगरपालिकाले भन्यो- ‘दर्शनार्थीसँगको अवैध असुली अविलम्ब रोक्नु’