चन्द्रगिरीमा ढकाल समूहको लुटधन्दा: पैदल यात्रीसँग समेत अवैध शुल्क असुली (भिडियोसहित)
काठमाडौं। विवादित व्यापारी चन्द्र ढकाल र अर्का व्यापारी मीन बहादुर गुरुङको संयुक्त लगानी रहेको कम्पनी ‘चन्द्रागिरी हिल्स’ले भालेश्वर मन्दिर दर्शन गर्न जाने पैदलयात्रुहरूसँग अनधिकृत रूपमा प्रति रकम अशुली गरिरहेको तथ्य बाहिरिएको छ। केवलकार सञ्चालनका लागि मात्र अनुमति पाएको चन्द्रागिरी हिल्सले पैदलयात्रुहरूसँग समेत प्रति व्यक्ति १०० रुपैयाँ शुल्क उठाउने गरेको पाइएको हो। चन्द्रागिरी हिल्स र चन्द्रागिरी … Continue reading चन्द्रगिरीमा ढकाल समूहको लुटधन्दा: पैदल यात्रीसँग समेत अवैध शुल्क असुली (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed