चन्द्र ढकालको व्यापारिक साम्राज्य: अवैध हुण्डी कारोबार,अनियमितता र सत्तासँगको साँठगाँठ

 रुबिना अधिकारी, काठमाडौं। चन्द्र प्रसाद ढकाल नेपालका एक सफल व्यापारी हुन्। तर विविध कारण उनी बारम्बार विवादमा आउने गरेका छन्। आईएमई नेपालकै ठूला व्यवसायिक समूहहरूमध्ये एक हो, ढकाल यहि ग्रुपका अध्यक्ष हुन्। बैंकिङ, रेमिट्यान्स, बीमामार्फत व्यापार गर्दै आएका ढकाल अहिले आएर देशका धार्मिक स्थलहरुमा केबलकारको व्यापार गर्दै आएका छन्। सत्ता र शक्तिको आडमा आफ्नो व्यापार … Continue reading चन्द्र ढकालको व्यापारिक साम्राज्य: अवैध हुण्डी कारोबार,अनियमितता र सत्तासँगको साँठगाँठ