राष्ट्रिय वाणिज्य बैंकमा कृषि कर्जाको चरम दुरुपयोग: हुँदै नभएको कुखुरा फर्ममा झन्डै ४० करोड लगानी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा कृषि कर्जाको चरम दुरुपयोग भएको पाईएको छ। नेपाली कांग्रेसका क्षेत्रिय सभापति किरण भुषण ओलीको खुखुरा फर्ममा बैंकले लगानी गरेको झन्डै ४० करोड रुपैयाँ दुरुपयोग भएको पाईएको हो । चितवनको खैरेनीमा ‘किरणको पोल्ट्री’ नामक खुखुरा फर्म दर्ता गरी राजनीतिक दवावमा ३८ करोड रुपैंयाँ प्रवाह गरिएको थियो। तर उक्त फर्मले ऋण … Continue reading राष्ट्रिय वाणिज्य बैंकमा कृषि कर्जाको चरम दुरुपयोग: हुँदै नभएको कुखुरा फर्ममा झन्डै ४० करोड लगानी