राष्ट्रिय वाणिज्य बैंकमा खराव कर्जाको चाङ्ग: राजनीतिक स्वार्थमा बाँडिएका अर्बौं रुपैयाँ जोखिममा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट प्रवाह गरिएका कर्जाको ठूलो हिस्सा अपचलन भएपछि बैंक खराव कर्जाको दलदलमा फँसेका पाइएको छ। राजनीतिक पहुँच भएका व्यक्ति तथा व्यवसायीहरूले बैंकसँग साँठगाँठ मिलाएर व्यवसायिक कर्जा लिने र तोकिएको प्रयोजनमा प्रयोग नगरी व्यक्तिगत रुपमा कर्जा रकमको दुरुपयोग गर्दा बैंकका ग्राहकको निक्षेप समेत जोखिममा परेको छ । राष्ट्रिय वाणिज्य बैंकका साना, … Continue reading राष्ट्रिय वाणिज्य बैंकमा खराव कर्जाको चाङ्ग: राजनीतिक स्वार्थमा बाँडिएका अर्बौं रुपैयाँ जोखिममा