प्रभु बैंकभित्र भीआरएस आतंक: डेपुटी सीईओसम्म निकाल्ने शेरचनको तयारी

काठमाडौं ।  प्रभु बैंक लिमिटेडले पुन: भिआरएस ल्याउने तयारी गरिरहेको पाईएको छ। बैंकले तत्कालिन सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ती गरेपछि सेन्चुरी बैंकका १३० जना भन्दाबढी कर्मचारीलाई भिआरएस ल्याइ मनोवैज्ञानिक दवावमा बैंक छोड्न बाध्य बनाएको केहि समय बित्दानबित्दै सीईओ शेरचनको ग्रान्ड डिजाइनमा पुन: भीआरएस योजना ल्याएर करियर बनाउँदै गरेका कर्मचारीलाई बैंक छोड्न बाध्य पार्न लागिएको बैंक स्रोतले … Continue reading प्रभु बैंकभित्र भीआरएस आतंक: डेपुटी सीईओसम्म निकाल्ने शेरचनको तयारी