भट्टचनको सामु निरीह प्रभु बैंकः शेरचनकाे वित्तीय अपराधमा राष्ट्र बैंक किन चिम्लिँदै छ आँखा ?

काठमाडौं । प्रभु बैंकबाट तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनले आफ्ना प्राइभेट कम्पनीका लागि करोडौं रुपैयाँको कर्जा हिनामिना गरेको पाइएको छ । आफैँले सञ्चालन गरेको बैंकबाट प्रचलित कानुनी प्रावधानलाई समेत अवज्ञा गर्दै ग्राहकले जम्मा गरेको रकम भट्टचनले आफ्नो निजी कम्पनीमा कर्जा  प्रवाह गरेको पाइएको छ । नेकपा एमालेका समानुपातिक सांसद समेत रहेका भट्टचनले राजनीतिक शक्तिको समेत दुरुपयोग … Continue reading भट्टचनको सामु निरीह प्रभु बैंकः शेरचनकाे वित्तीय अपराधमा राष्ट्र बैंक किन चिम्लिँदै छ आँखा ?