प्रभु बैंकका सीइओ शेरचनको बद्मासी: पद्मा कोलोनी र मर्चेन्टको नाममा धितोले नखाम्ने अर्बौ ऋण प्रवाह
काठमाडौँ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौँ’ भन्ने मूल मन्त्र बोकेको प्रभु बैंक लिमिटेडले यथार्थमा भने ग्राहकको विश्वास जित्न सकेको देखिँदैन । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन वित्तीय सुशासनसँगै आन्तरिक व्यवस्थापनमा समेत निकै कमजोर देखिएका छन् । शेरचनबिरुद्द अर्बौ ऋण अपचलन गरेको आरोपमा नेपाल राष्ट्रबैंकहुँदै सीआईबीसम्म पुगेको उजुरीमाथि सीआईबीले समेत छानबिन गरिरहेको छ। सीइओ … Continue reading प्रभु बैंकका सीइओ शेरचनको बद्मासी: पद्मा कोलोनी र मर्चेन्टको नाममा धितोले नखाम्ने अर्बौ ऋण प्रवाह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed