मौद्रिक नीतिको समीक्षा : लगानीकर्ता भन्छन्,- ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’
काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । लामो समयदेखि बजारले गति लिन सकेको छैन । आफुले गरेको लगानी डुब्दा लगानीकर्ताहरुमा नैराश्यता छाएको छ । शुभ समाचारको पर्खाइमा रहेका लगानीकर्ताहरुले आफ्नो मनोबल बढाउन सकेका छैनन् । राजनीतिक खिचातानीले बढेको अस्थिरता, आर्थीक मन्दी र अर्थतन्त्रमा देखिएको संकट, स्थिर वित्तीय नीति नहुनु लगायत…



