प्रचण्ड हार स्वीकार गरेर गए, एमाले विजयी हुन्छ : बादल

नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ हार स्वीकार गरेर फर्किएको टिप्पणी गरेका छन् । भरतपुरको मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले एमालेको जित सुनिश्चित भएको बताए । ‘यो निर्वाचनमा सूर्यका उम्मेदवार विजय हुन्छ । गठबन्धनले हार स्वीकार गरी सकेको छ। त्यसैले सूर्य विजयी हुन्छ भन्ने कुरा त अस्ति भएको भरतपुर सभाबाट…

Read More