काठमाडौँका २७ वटा वडाको मतगणना सकियो, माओवादी ‘निल’

काठमाडौँ महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ । काठमाडौँ महानगरपालिकाको कुनै पनि वडामा हालसम्म नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले जित निकाल्न सकेका छैनन् । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार अहिले काठमाडौं महानगरको…

Read More