बालकृष्ण खाणलाई थप ४ दिन थुनामा राख्न अनुमति

काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान प्रहरीले अनुमति पाएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खाणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिएपछि म्याद थप गर्न अदालत लगिएको थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार राजधानीको मैजुबहालबाट पक्राउ परेका उनलाई थप ४ दिन थुनामा राखेर…

Read More

देउवालाई आरजुको चिन्ता

काठमाडौँ  ।   पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेपछि कांग्रेस वृत्तमा कम्पन गएको छ । खाँण पक्राउ परेकामा भन्दा यो प्रकरणको लहरो तानिँदै जाँदा आफ्नै श्रीमती आरजु राणासम्म आइपुग्ने भयले सभापति शेरबहादुर देउवालाई बढी चिन्तित बनाएको उनीनिकट नेताहरू बताउँछन् । पार्टीको आमूल रूपान्तरणको मुद्दा उठाएर अभियानमा जाने तयारीमा रहेको कांग्रेसभित्रको एउटा पक्षले भने गृहमन्त्री…

Read More

भुटानी शरणार्थी प्रकरण : यी हुन् खाणविरुद्धका ४ बलिया प्रमाण

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहमा संलग्न ‘ठूला माछा’ पनि कानुनको पन्जामा पर्न थालेका छन् । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । फरार रहेका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरीको खोजीमा छन् । बिचौलियासँग पैसा लिएको तथा गृहमन्त्री हुँदा चरणबद्ध रूपमा विभिन्न नीतिगत निर्णय गरेर ठगीमा सघाएको स्थापित…

Read More

खाँण र पाण्डेले नै गायब पारेका थिए सक्कली प्रतिवेदन

भुटानी शरणार्थीे समस्याको दीर्घकालीन समाधान गर्न भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनलाई पछि आएर बालकृष्ण खाँण गृहमन्त्री भएको समयमा उलटपुलट पारेको पाइएको छ । खाँण गृहमन्त्री भएका बेला खाँण र उनकै रुचिमा ल्याइएका सचिव टेकनारायण पाण्डेले बिचौलियाहरूको प्रभावमा परी मन्त्रालयमा रहेको सक्कली प्रतिवेदन नै गायब पारेर नक्कली प्रतिवेदन बनाएको खुलासा…

Read More

गठबन्धनकै कारण कांग्रेस ठूलो दल बन्यो : बालकृष्ण खाण

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा नेपाली कांग्रेसको धेरै सिट आउनुमा गठबन्धनको सहयोग रहेको भन्दै आगामी संघीय र प्रादेशिक चुनावमा पनि पाँचदलीय गठबन्धन कायमै रहने बताएका छन् । पर्वतको पैंयु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ललाई आफ्नै कार्यकक्षमा बधाई तथा शुभकामना दिने क्रममा गृहमन्त्री खाणले गठबन्धनकै कारण कांग्रेस ठूलो दल बनेको बताए…

Read More

जताततै झडप,ढुक्क भएर मतदान गर्न गृहमन्त्री खाणको आश्वासन

गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरे छ । स्थानीय तहको निर्वाचनअन्तर्गत आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेकोे र मतदान शान्तिपूर्ण रुपमै सम्पन्न हुने बताए । गृहमन्त्री खाणले…

Read More