प्रभु लाईफ इन्स्योरेन्सका एमडिआरटी विजेता सम्मानित

काठमाडौं। प्रभु लाईफ इन्स्योरेन्सले फागुन १० देखि १२ गतेसम्म चितवन सौराहामा संचालित ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड विभिन्न कार्यक्रमको साथ सम्पन्न गरेको छ । कम्पनिले एमडिआरटि २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो । एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका छन् । कार्यक्रमामा बोल्दै प्रभु लाईफ इन्स्योरेन्स…

Read More