५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् आमरण अनशन
न्यायको माग गर्दै आमरण अनशनमा बसेकी राजपुतले अनशन तोडेकी छन् । बिहीबार निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् । गत जेठ २७ गतेदेखि महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएर अनसन तोडेकी हुन्…




