अनुसन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई छाडिन्न: गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिने कसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् । शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको उल्लेख गर्दै उनले सरकार निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन लागि परेको बताए । ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको…



