इप्पानमा दुई पक्षबीचको चरम विवाद अदालतसम्म पुग्यो,षड्यन्त्र भएको मल्ल समूहको निष्कर्ष

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा विवाद चर्किएको छ । बिहीबार हुने साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुन लाग्दा दुई पक्षबीच चर्को विवाद देखिएको हो । इप्पानको निर्वाचन समितिले गणेश कार्कीलाई अध्यक्षमा स्वतः निर्वाचित भएको जनाएपछि अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको समूह रुष्ट बनेको हो । योग्यता नपुगेको भन्दै निर्वाचन समितिले हालका महासचिव गोरे शेर्पा समर्थित…

Read More