देउवालाई आरजुको चिन्ता

काठमाडौँ  ।   पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेपछि कांग्रेस वृत्तमा कम्पन गएको छ । खाँण पक्राउ परेकामा भन्दा यो प्रकरणको लहरो तानिँदै जाँदा आफ्नै श्रीमती आरजु राणासम्म आइपुग्ने भयले सभापति शेरबहादुर देउवालाई बढी चिन्तित बनाएको उनीनिकट नेताहरू बताउँछन् । पार्टीको आमूल रूपान्तरणको मुद्दा उठाएर अभियानमा जाने तयारीमा रहेको कांग्रेसभित्रको एउटा पक्षले भने गृहमन्त्री…

Read More

प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित समानुपातिक सांसद आरजु राणाले अबको प्रधानमन्त्री शेरबहादुर देउवानै हुने बताएका छन् । निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै नेता राणाले भनिन्, ‘मलाई ज्योतिष ज्ञान आउँदैन । अहिले हेर्दा त शेरबहादुरजी नै प्रधानमन्त्री बनिनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ संख्या पनि हाम्रै धेरै छ ।’ राणाले…

Read More